आइतबार, जेठ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५ वर्षीयामाथि बलात्कार गरेको आरोपमा ५६ वर्षीय पक्राउ

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकी छन्। बुढाथोकीलाई बुधबार दिउँसो झापा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

कांग्रेसले १०० सिट नपाए पार्टीभित्रै विद्रोह : नेता शेखर कोइराला

कांग्रेसले गठबन्धन गरेर चुनावमा जाँदा एकल बहुमत ल्याउने गरी सिट बाँडफाँट नगरिए पार्टीभित्र विग्रह हुने नेता कोइरालाको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

धपेडी लाग्दो जनजीवनबाट बच्न सिकाउने पुस्तक ‘धेरैको धपेडी’

स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

‘ऐना झ्यालको पुतली’ले अझै शो पाएन, हलवालाको दादागिरी- ब्रह्मास्त्रको सेन्सर नभई बुकिङ खोल्न मिल्दैन

हिन्दी फिल्मलाई प्राथमिकतामा राख्न खोज्ने हलवालाको दादागिरी र वितरकको राजनीतिले राम्रा भनिएका नेपाली चलचित्रले व्यावसायिक घाटा बेहोर्नुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

सर्लाही–३ बाट सिफारिस भए प्रचण्ड

माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्डसहितका सात नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरूः कोही निर्वाचन क्षेत्रविहीन, कोही 'डेन्जर जोन'मा

नेकपा एकता भंग भएपछि एमालेमै अडिएका पूर्वमाओवादी सात नेताहरू आगामी चुनावमा प्रत्यक्षतर्फको सिफारिसमा परेका छन्। पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिनेहरूसँग सात भाइको भिडन्त रोचक हुने पक्का छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

सिट बाँडफाँटमा जसपाको बटम लाइन ३२ : अध्यक्ष यादव

न्यायोचित तवरमा सिट बाँडफाँट नगरिए गठबन्धनको अर्थ नहुने अध्यक्ष उपेन्द्रको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि, ३०० खेलाडी सहभागी हुने

प्रतियोगितामा पुरुषतर्फ ४ तथा महिलातर्फ ३ गरी ७ टोलीबीच स्पर्धा हुने।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

पूर्ण साक्षरता घोषणा : ७७ मध्ये १६ जिल्ला अझै समेटिएनन्

मधेस प्रदेशका कुनै पनि जिल्ला पूर्ण साक्षर घोषणा भएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै कांग्रेस जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन!

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

बिहीबारदेखि हुँदै पूर्वाधार सम्मेलन

परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलन गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

गायक शिव परियार भन्छन्- बलात्कार व्यवसायको भण्डाफोर गरौं

बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

सन्दीपलाई क्यानले वकिल उपलब्ध गराउने, मुद्दा दायर नभएसम्म 'पर्ख र हेर'को अवस्थामा

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)लाई गुहारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्विङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउँछिन्। अहिले उनको उपचार ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

नरेशको कृषि मोह : विदेश त्यागेर खेतीपातीमा

सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९