मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हाल्यान्डको डेब्यू गोलमा म्यानचेस्टर सिटीको जित

वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा सिटीले २–० जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

काँकडभिट्टा–लौकही सडक : आकाशे पुल र अन्डर पास

बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए पाँच पार्टी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

‘इरानमाथि दबाब बढाउन अमेरिकाले प्रतिबन्धलाई निरन्तरता’

तेहरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध फुकुवा गर्ने ठानिएको भिएना वार्ताको परिणाम सार्वजनिक नहुँदै दबाब बढाउन अमेरिकाले त्यसलाई निरन्तरता दिएको इरान सरकारका प्रवक्ताले आधिकारिक समाचार समिति इर्नाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

रोहिंग्या शरणार्थीलाई पुनः स्थापना गर्न बंगालादेशद्वारा चीनसँग आग्रह

चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि आइतबार बंगलादेशले आग्रह गरेको छ। भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

गाजामा आवश्यकतानुसार सैन्य कारबाही जारी रहने : इजरायल

इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन्। इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

रूसले यूक्रेनमा गरेको आक्रमणविरूद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिका भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुगेका छन्। वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

इथियोपिया : सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु

इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

रुकुमपश्चिममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्‍ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

सिजनको पहिलो खेलमै युनाइटेड पराजित

३१ औं सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ब्राइटनसँग २–१ को हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

निकुञ्‍जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

ट्‍वाइलेटको खाल्डोमा फालेर नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

६ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९