नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो।
वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो।
आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको सरोकारवालाले बताएका छन्। संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार...
क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।
बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९५ करोड मात्र थियो। बैंकले ट्रेजरी विल्समा...
भारतीय जनता पार्टीबाट बिहारको मुख्यमन्त्री बनेका नीतीश कुमारले मंगलबार पदबाट राजीनामा गरे। मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले फेरि बिहारको राज्यपाल फागू चौहानसँग छलफल गर्दै जदयू र राजदको सरकार बनाउने...
नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेले आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकालाई आधार बनाउनुपर्ने बताएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा सामेल गराउन नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र...
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले भेट गरेका छन्।
एन प्याब्सन काठमाडौंले आयोजना गर्ने उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेज, सुविधानगरले सौजन्य गर्नेछ।