सन् २००९/१० ताका खनालले नेपालका गाउँहरुमा पनि शिक्षासम्बन्धी काम गर्न थाले। काम गर्दै गर्दा विभिन्न गाउँका युवाहरुलाई यस्ता काममा जोड्ने अभियानमा उनी लागे।
महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा नपर्दा १६ वर्षसम्म निर्माण नभएको सरोकारवालाले गुनासो गरेका छन्।
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
अर्जुन साउदले पहिलो पटक टोलीमा परेका हुन्। ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी भने टोलीमा परेका छैनन्। पछिल्लो समय उनीहरू नियमित रूपमा टोलीमा पर्दै आएका थिए।
एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ।
२०४८ सालदेखि देउवालाई टेको दिँदै आएका कांग्रेसका धेरै नेता/कार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गरेसँगै आगामी चुनावमा डडेल्धुराको निर्वाचन क्षेत्र रोचक बन्ने देखिएको छ।