आइतबार, जेठ ३, २०८३

छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर दुई जनाको मृत्यु

आइतबार बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ। यस्तै, इलामको सुनमाई नगरपालिका-१२ मलिमकी ५६ वर्षीया दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ।

आइतबार बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 10, 2022| 09:16 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।