सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको ट्रसको भनाइ

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

श्रीलंकामा मंकीपक्सको परीक्षण सुरू

स्वास्थ्य मन्त्रालयले मंकीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ। पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका विरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

दक्षिण कोरियामा वर्षाका कारण ९ जनाको मृत्यु, सात बेपत्ता

सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन्। देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन्।बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नागरिकतामा अपमानित नाम राख्‍ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ। दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

जग्गा छ, पार्किङ सुविधा छैन

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

५ बुँदे माग पूरा नभए अनशन बस्न बाध्य हुनेछु : डा गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूहरुका ५ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आफूहरूका माग तत्काल पूरा गर्न ध्यानाकर्षण...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

‘नयाँ जनप्रतिनिधि, पुरानै नीति’

‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन्। समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए। 'हामी वैशाखमा निर्वाचित भयौँ,...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बजेट सुनश्‍चित नभएसम्म निजगढमा रूख काट्न नदिइने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन अदालतको आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुबाट भर्ना शुल्क...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन आदेश

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

अध्येता हरि शर्माको मिडिया नजरः पत्रकार पत्रकारजस्ता छैनन्, सम्पादक व्यवस्थापक भए

पत्रकारिता सार्वजनिक क्षेत्रमा काम गर्ने जवाफदेहिता, जिम्मेवारसहितको मर्यादित पेसा भएकाले पत्रकारले रिपोर्टिङ गर्दा देश, जनताको हितमा सूचना प्रवाहित गर्नु अनिवार्य सर्त हो। पत्रकारको व्यक्तिगत स्वार्थको तह कति हो, त्यसको व्याख्या...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

कांग्रेसबाट निर्वाचितलाई विश्व पौडेलदेखि काशीराज दाहालसम्मले दिँदैछन् प्रशिक्षण

बुधबार पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गर्दै प्रशिक्षकहरूको टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्‍न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै गत वैशाख १९ गते...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

कोरोना बढे पनि प्रदेशका मन्त्रीहरु नै पालाना गर्दैनन् स्वास्थ्य मापदण्ड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसे। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बुधबार उनी देखापरे। संक्रमणमुक्त भएलगत्तै सार्वजनिक स्थानमा देखापरेका मुख्यमन्त्री राईले...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बुटवलमा डेंगु नियन्त्रण गर्न 'खोज र नष्ट गर' अभियान सुरु

बुटवलमा डेंगु नियन्त्रणका लागि 'खोज र नष्ट गर' अभियान सुरु भएको छ। जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

खर्ब पुग्यो विद्युत् प्राधिकरणको आम्दानी, ३ अर्ब ८८ करोडको निर्यात

गत आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपाल विद्युत प्राधिकरणले एक खर्बभन्दा बढी आम्दानी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९