सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति भण्डारीप्रति गृहमन्त्री खाँडले पोखे असन्तुष्टि

वर्तमान समयमा नेपाली आमाबाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएको गृहमन्त्री खाँडको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

काठमाडौं उपत्यकामा मनाइयो गाईजात्रा, विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो। विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

भदौ ५ देखि ५० जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

२७ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्ला केही साता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। साउन १ देखि २७ गतेसम्म ३२ जना संक्रमितको मृत्यु भएको छ। आज शुक्रबारमात्रै २ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

तीन पटकसम्म विभागमै फिर्ता भयो औषधि मूल्य समायोजनको फाइल

विभागले औषधि मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालय पठाएको प्रस्तावमा लेखिएका विषयबारे कानुनी आधार र औचित्य सम्बन्धमा स्पष्ट भएर आउन मन्त्रालयले पुनः फिर्ता पठायो फाइल।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

प्रधानमन्त्री देउवाको निर्देशनपछि मिटरब्याज समस्या नियन्त्रण गर्न कार्यदल गठन

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शेखर कोइरालाले बोलाए समूह भेला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गुट भेला बोलाएका छन्। नेता कोइरालाले शनिबार गुट भेला बोलाउको गुटकै एक नेताले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

थारु कल्याणकारिणी सभासँग सरकारले थाल्यो छलफल, पुन: बैठक बस्ने सहमति

कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सिट बाँडफाँडबारे आधिकारिक धारणा तय गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा आफ्नो अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कर्णाली प्रदेशको मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

राष्ट्रिय यू–१७ टोलीबाट बाहिरिए १५ खेलाडी

राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शुक्रबार थपिए ७८१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

लुम्बिनीमा गठबन्धन थप मजबुत बनाउने निर्णय

आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघ र प्रदेशको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई लुम्बिनीमा कायम गर्दै सफल बनाउने सहमती गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सम्झिइए सुशील कोइराला

राजनीतिमा निष्ठा, इमानदार र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न स्व. कोइरालाको योगदान अविष्मरणीय रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख मिश्रले बिहीबार राती १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

गाइजात्रे कार्यक्रमको केन्द्रमा शेरबहादुर देउवा

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गरेका थिए। राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि उनले सुनाएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९