आइतबार, पुस २७, २०८२

राष्ट्रिय यू–१७ टोलीबाट बाहिरिए १५ खेलाडी

राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। ४५ खेलाडीबाट मुख्य प्रशिक्षक श्रेष्ठले १५ जना खेलाडीलाई बन्द शिविरबाट हटाएर यू १७ टिममा ३० खेलाडी राखेका हुन्।

National life

यो टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र ​​२०२३ एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिनेछ। 

छनोटबाट बन्द प्रशिक्षणमा कायम खेलाडी

मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमान्त थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लचु थापा, प्रसाद थापा, निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निरजन धामी, सरोज दर्लामी र समीर चन्द

प्रकाशित: Aug 12, 2022| 16:57 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।