सोमबार, असार १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महाभियोग सिफारिस समिति : चोलेन्द्रबाट आरोपित नेताहरूलाई क्लिन चिट, पूर्वन्यायाधीशलगायतसँग बयान लिइने

चोलेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतले राजनीतिक लाभका लागि आफूलाई निलम्बित गरेको दाबी गरे पनि सोधपुछका लागि नबोलाउने निर्णयमा पुग्यो समिति।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सप्तरीको तिलाठीमा एक जनाको शव फेला

कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

भूमिहीनलाई जग्गा बाँड्न २८ जिल्लामा मागियो निवेदन

राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशित गरी ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेपाल-भारतबीच वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्ने सहमति

नेपाल र भारतबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने सहमति भएको छ। नेपाल र भारतका सचिवबीच भएको द्विपक्षीय वार्ताका क्रममा उक्त सहमति भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

पाल्पामा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

पाल्पाको रामपुर नगरपालिका-८ गैरी खेतमा मंगलबार दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

अदालतको आदेश अवज्ञा : बागेश्वरी मन्दिरको जग्गामा अवैध संरचना निर्माण

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गामा अनधिकृत संरचना निर्माण गर्ने कार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

बैतडीमा डेंगु र स्क्राब टाइफसको जोखिम

जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्राब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेकपा एसका पदाधिकारीको चुनावी क्षेत्रः कतै कांग्रेसले नछाड्ने, कतै माओवादीले

तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेको नेकपा एसले स्थानीय तह निर्वाचनको नतिजालाई महत्त्व नदिई कांग्रेस, माओवादीका बलिया किल्लामा आँखा लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा राजदूत बेरीको बिदाइ भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

पोखरामा हटाइँदै अवैध संरचना

गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

भालुको आक्रमणबाट बाजुरामा एक पुरुष गम्भीर घाइते

बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

साफ यू–१७ उपाधि नजिक नेपाली टोली

समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेकाले यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

धरानमा दुई वर्षीया बालिका बेवारिसे फेला

धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी दुई वर्षीया बालिका बेवारिसे अवस्थामा भेटिएकी छन्। बाकिकालाई प्रहरीको जिम्मा लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

च्याम्पियन्स लिग : लिभरपुलको जित, अर्को खेलमा टोटेनहम हार्‍यो

लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिमले डच क्लब आयाक्समाथि २–१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध बायर्नको जित

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

समीक्षा भन्छिन्- क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको प्रस्ट पारेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९