मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल फुटकन्ट्याक्ट कराँते महासंघको संयोजकको जिम्मेवारी विष्णुकान्तलाई

नेपाल फुटकन्ट्याक्ट कराँते महासंघको संयोजकको जिम्मेवारी विष्णुकान्तलाई

नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- नेपाल फुटकन्ट्याक्ट कराँते महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

National life

एलोप्यागोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो। 

यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ। यसअघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन बस्नेतद्वारा आजैका मिति देखि लागु हुने गरी गरेको महासंघ विगठनको प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको थियो।

सभाले महासंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनका साथै नेपालको खेलकुद विकास ऐनले निर्दिष्ट गरे अनुपको महासंघलाई चलायमान गराउनका लागि विधानमा गर्नु पर्ने विभिन्न धारा, उपधाराको संसोधन प्रस्तावलाई पनि एकमतका साथ पास गरेको छ। यस्तै कोषाध्यक्ष पदमराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई समेत सभाले एकमतका साथ अनुमोदन गरेको थियो।

कार्यक्रमको पूर्व संविधान सभा सभामुख सुभाष नेवाङले एक कार्यक्रमविच उद्घाटन गरेका थिए।

kumari

प्रकाशित: Aug 13, 2022| 19:08 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।