शनिबार, कात्तिक ८, २०८२

प्रिमियर लिगको दोस्रो चरण आजबाट

इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो चरणको खेल शनिबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। गए साता पहिलो चरणको खेल सकिएको लिगमा आज(शनिबार) बाट दोस्रो चरणको खेल सुरु हुन लागेको हो।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो चरणको खेल शनिबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। गए साता पहिलो चरणको खेल सकिएको लिगमा आज(शनिबार) बाट दोस्रो चरणको खेल सुरु हुन लागेको हो।

Kumaribank

शनिबारको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनको सामना गर्नेछ। लिगको पहिलो खेलमा यि दुवै टिमले हार बेहोरेका थिए। भिल्लाले बर्नेमाउथसँग हार बेहोरेको थियो भने एभर्टनले चेल्सीसँग १–० को झिनो हार बेहोरेको थियो।

त्यस्तै, आजको दोस्रो खेलमा साउथह्याम्पटने लिड्स युनाइटेडको सामना गर्नेछ। पहिलो चरणमा ड्स युनाइटेडले उल्भ्सलाई हराएर तीन अंक जोडेको थियो भने साउथह्याम्पटनले टोटेनहमसँग हार बेहोरेको थियो।

यता, आजै पौने ८ बजे हुने खेलमा आर्सनलले लेस्टर सिटीको सामना गर्नेछ भने ब्राइटोनले न्युकासलको सामना गर्नेछ। लिगको पहिलो खेलमा आर्सनलले जित निकालेको थियो भने लेस्टरले बराबरी खेलेको थियो।

त्यस्तै, ब्राइटोन र न्युकासलको समान ३–३ अंक छ।

Metro Mart

लिगको पहिलो खेलमा २–० को जित निकालेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा बर्नेमाउथको सामना गर्दै। यी दुई टिमबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। बर्नेमाउथले भने पहिलो खेलमा एस्टन भिल्लालाई हराएको थियो।

सोही समयमा हुने अर्को खेलमा भने उल्भ्सले फुलह्यामको सामना गर्नेछ। त्यस्तै, पहिलो खेलमा घरेलु मैदानमै पराजित भएको युनाइटेडलाई भने भने आज ब्रेन्टफर्डको चुनौति रहनेछ।

ब्रेन्टफर्डले पहिलो खेलमा लेस्टर सिटीसँग बराबरी खेलेको थियो।

प्रकाशित: Aug 13, 2022| 17:23 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।