मंगलबार, वैशाख १५, २०८३

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोश्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

National life
kumari

काठमाडौं- नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोश्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।

उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ। क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो।


प्रकाशित: Aug 13, 2022| 19:02 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।