सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्लाहीमा ३६ लाख नगदसहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

बैतडीका बालबालिकालाई विद्यालयमै 'फाइजर भ्याक्सिन'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

कस्तो रहला आजको मौसम?

बुधबार प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

नेपालको शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर रु दुई खर्ब ५५ अर्बले घाटामा गएको हो। यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

सप्तरीको ९ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप्ने निर्णय

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

अन्तर्राष्ट्रिय सैनिक खेल २०२२ सुरु

अन्तर्राष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा शुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार यहाँको प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

भारतमा छ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

जंगलमा भएको आगो गाउँ पस्दा रुसमा ६० घर जलेर ध्वस्त

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो। घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय ३१ र तोकिएको समयभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार छ सय...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

निर्वाचनका लागि ८४ दल दर्ता

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ। जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कपिलवस्तुमा फैलियो डेंगु

वाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएको नगरपालिकाले पुष्टि गरेको छ। कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएको भनिएपनि पुष्टि भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रधानमन्त्रीको आश्वासनपछि मधेश सरकारले रोक्यो संघविरुद्धको धर्ना कार्यक्रम

'निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ' भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बागमती प्रदेशले हटायो सञ्चार संस्थाका सञ्चालक थुन्ने कानुन

बागमती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानूनी व्यवस्था हटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

६२ प्रतिशत घट्यो आयात कर्जा, २४ प्रतिशतले खुम्चियो सेयर कर्जा

गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा विस्तार १३.१ प्रतिशतमा सीमित भएको छ। मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेयर कर्जा र आयात कर्जा प्रवाहमा पनि उल्लेख्य कमी आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

१ लाख २३ हजार ७८३ उम्मेदवारले पेस गरेनन् खर्च विवरण, आयोगले थाल्यो कारबाही प्रक्रिया

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ७८३ जनाले खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सर्दुखोलामा श्रमदान गर्न प्रचण्डलाई हर्क साम्पाङको निम्तो, प्रचण्डले भने- हुन्छ

- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएका छन्। मंगलबार भएको भेटका क्रममा साम्पाङले दाहाललाई निम्तो दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९