बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

४५६ पूर्वाधार योजनामा करिब ३ अर्ब बजेट खर्चिइँदै

सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका ४५६ योजनालाई २ अर्ब ९५ करोड बजेट प्राप्त भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

समयमै रोपाइँ भएपछि सिरहामा धान उत्पादन वृद्धि हुने

समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

चाडपर्वमा काठमाडौंमा परिचालित हुँदै ३ हजार बढी प्रहरी

अपराधका घटना बढी भएका ठाउँ र हुन सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा सादा पोसाकका प्रहरी परिचालन गरिने।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

प्रदेश १ मा १२ हजार बढी उद्योग प्रतिष्ठान

केन्द्रीय तथ्यांक विभागले बुधबार विराटनगरमा प्रदेश १ स्तरीय नतिजा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

सिट बाँडफाँटमा ९० प्रतिशत कुरो मिलिसक्यो : अध्यक्ष नेपाल

आगामी ४ मंसिरमा हुने चुनावमा गठबन्धनबीच सिट बाँडफाँटको सकस १० प्रतिशत मात्र बाँकी रहेको नेता नेपालको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

हवाई उड्डयनसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल छन्। अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

सुदूरपश्चिममा बिमाको पहुँच बढाउन अर्थमन्त्री शर्माको आग्रह

बिमा दाबी, भुक्तानीलगायतमा धेरै गुनासा तथा असन्तुष्टि रहेकाले त्यसलाई सम्बोधन गरेर अगाडि बढ्न अर्थमन्त्री शर्माको सुझाव
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मी खटाउँदै सरकार

पर्यटनमन्त्री श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

वैशाखदेखि बन्दीपुरमा पाँचतारे होटेलसहित केबलकार

चतारे होटेलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

बिनाछलफल १८ ऐन संशोधन गर्न अध्यादेश ल्याउने तयारी, कस्तो होला कार्यान्वयन?

विभिन्न पक्ष अध्ययन गरी टोली फर्कियो। टोलीले गरेको अध्ययनका आधारमा सन् २०११ मा एफएटीएफको प्रतिवेदन आयो। प्रतिवेदनमा नेपाल ‘सम्पत्ति शुद्धिकरणसम्बन्धी पारस्पारिक मूल्यांकन’मा ‘ग्रे जोन'मा पर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

डा. केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं पटक अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

बाआमामाथि चैतन्य संवाद

कैलालीको धनगढी रहेको चैतन्य पाठशालाले मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कृति बाआमामाथि संवाद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

पल शाह प्रकरणमा अदालती फैसलाको पूर्णपाठ : अदालतले किन ठहर्‍याएन बलात्कार?

अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका’

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

अस्कर अवार्ड विजेता लुइस फ्लेटचरको निधन

हलिउडकी अभिनेत्री लुइस फ्लेटचरको निधन भएको छ। शुक्रबार ८८ वर्षको उमेरमा लुइसको निधन भएको हो। निधनको समय उनी फ्रान्सस्थित घरमै थिइन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९