शनिबार, जेठ २, २०८३

फार्मेसी सहायकको लाइसेन्सका लागि आवेदन खुला

नेपाल फार्मेसी परिषद्को २०औं नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागि आवेदन फारम खुलेको छ। फारम यही भाद्र ५ देखि २० गते बेलुका ५ बजेसम्म भर्न सकिने छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

National life

काठमाडौं- नेपाल फार्मेसी परिषद्को २०औं नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागि आवेदन फारम खुलेको छ। फारम यही भाद्र ५  देखि २० गते बेलुका ५ बजेसम्म भर्न सकिने छ। 

नाम दर्ता परीक्षाको लागी आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरबाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदन स्वत: रद गरि कानुनी प्रक्रिया अगाडी बढाइने परिषदले जनाएको छ।


प्रकाशित: Aug 22, 2022| 12:32 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।