शनिबार, जेठ २, २०८३

डोटीबाट लागूऔषधसहित एक युवक पक्राउ

डोटीबाट लागूऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

डोटी- डोटीबाट लागूऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।  

National life

खैरो हेरोइन ओसारपसार गरेको आरोपमा डोटी प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–८ का २९ वर्षीय रमेश जोशीलाई पक्राउ गरेको हो। 

अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेका उनको साथबाट ६ ग्राम २५० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ। जोशी ना५ख ४१६ नम्बरको गाडीमा अछाम जाँदै थिए।

उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको  जिल्ला  प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले बताए।

प्रकाशित: Aug 22, 2022| 13:01 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।