शव फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा पत्नी कुमारीले पति ढोरपाटन मेला जान्छु भनेर हिँडेको बयान दिएकी थिइन्। उनी आफ्नो बयानमा अडिग थिइन्। प्रहरीले तुलबहादुरको कल डिटेल र सामाजिक सञ्जालको अनुसन्धान...
नेपाल फार्मेसी परिषद्को २०औं नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागि आवेदन फारम खुलेको छ। फारम यही भाद्र ५ देखि २० गते बेलुका ५ बजेसम्म भर्न सकिने छ।
क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले बस्ती तथा भूबनोट लगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो।