‘अबको समयमा युवालाई अघि सानुपर्ने आवाजहरु उठ्न थालेका छन्, तर नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन,' एमालेका एक नेताले भने, ‘सिफारिसमा परेका प्राय: सबै उम्मेदवारहरु वैकल्पिक छन्, प्रमुख प्राथमिकतामा छैनन्।’
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९