बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सामूहिक चिहान रहेको आशंकामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध अभियोग दायर

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

लखनउमा ट्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

यस्तो पनि कार्यालय : जहाँ न शौचालय छ, न त खानेपानीको प्रबन्ध

'बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ', अर्का सेवाग्राही सम्मरीमाइ–६ का बिहारी चौहानले भन्नुभयो, 'प्रतीक्षालय, शौचालय र एउटा ह्याण्डपाइपको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीलाई पनि...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

विगत १७ वर्षमाकस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

गड्डाचौकीमा नाकामा तालिमप्राप्त कुकुसहितको सुरक्षा टोली तैनाथ

दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

दलित र ब्राम्हणको जमरा एकै स्थानमा

नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ। बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैँ घरमा आज सामूहिक जमरा राखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

अढाइ महिनापछि सिन्जो आबेको अन्तिम संस्कार गरिँदै, भारतीय प्रधानमन्त्री सहभागी हुने

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

असोज १० गते एसोसिएसनले जारी गरेको विज्ञप्तिमा प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै डा पुनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

पितृदोष लगाइदिएको भन्दै महिलाको हत्या

मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका वडा नम्बर ३ की ५० वर्षीया महिला रहेको रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए। मृतकको नाम खुलेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

मलेसियास्थित दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिबद्धता

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

जसपाका प्रदेश उपाध्यक्ष र सचिव माओवादीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष र सचिवसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९