बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

पाल्पामा जीप दुर्घटना : दुई जनाको अवस्था गम्भीर

पाल्पाको रैनादेवी छहरा वडा नम्बर ४ मा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

हृदयघात किन हुन्छ? मुटु रोगबाट कसरी जोगिने?

नेपालमा हृदयाघातको कारण कति मानिस मरिरहेका छन् भन्ने कुरामा ख्याल गरिन्न। त्यतिमात्र कहाँ हो र? हृदयाघातका बिरामी नेपालमा निकै थोरैको मात्र उपचार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

बैंक पुग्न नसकेको एउटा गाउँपालिका

राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष भइसकेको छ। तर, बझाङको साइपाल गाउँपालिकामा भने अहिलेसम्म बैंक पुगेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

कस्तो रहला आजको मौसम?

बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

कैलालीमा ‘यात्रुसँग एक मिनेट’

सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

आज दसैंको चौथो दिन : कुष्माण्डा देवीको पूजाआजा गरिँदै

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

रूसमा एक दिनमा थपिए ४० हजार संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

तान्जनियामा ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ। देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान सुरु गर्दै

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

ओरालो लाग्‍यो कोरोना संक्रमण: २४ घण्टामा ३८ संक्रमित, ५२ संक्रमणमुक्त

यही अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो। एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

चाडपर्व लक्षित एक हजार ४६८ सादा पोसाकका प्रहरी परिचालन, यात्रु ठगी गर्ने ३३ जना पक्राउ

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

धनुषामा रड प्रहार गरी चार वर्षीय नाबालकको हत्या

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको जानकारी...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण’

गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

बलात्कारपछि हत्या गरेको आरोपमा २४ वर्षीय मोजाहिर पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

लुम्बिनीमा थन्किएका विद्युतीय बस सञ्‍चालन गरिने

पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको सवारी साधन विगत तीन वर्षदेखि थन्किरहेको थियो। गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

टिपर चोरेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरेर भागिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९