सोमबार, फागुन १८, २०८२

केन्याविरुद्ध नेपालको पहिलो जित (फोटो फिचर)

जिमखाना क्लब मैदानमा भएको खेलमा केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं-  नेपाल र केन्याबीचको टी-२० सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पहिलो जित निकालेको छ। जिमखाना क्लब मैदानमा भएको खेलमा केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।

जवाफमा नेपालले चार बल बाँकी रहँदौ पाँच विकेट गुमाएर ११३ रन बनाउँदै लक्ष्य पुरा गरेको हो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले पनि २४ रनको योगदान दिए। केन्याविरुद्ध नेपाका पवन सर्राफ एक रनमै आउट भए भने आसिफ शेखले २३ रनको योगदान दिए। तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल १९ रनमा आउट हुँदा रोहित पौडडेलले आफ्नो नाममा १३ रन जोडे।


 


kumari

प्रकाशित: Aug 25, 2022| 20:50 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।