बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना पक्राउ

विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु

फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ। पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा

अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँका आलु बिक्री नहुँदा किसान मारमा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो। यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

रोकियो 'भारत गौरव पर्यटक रेल' धार्मिकयात्रा

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल

कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

उपत्यकाका सडकको सबै फोहर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

माछाले धानिएको पिप्लेगाउँ

बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो। वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५०...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

भारतका नयाँ प्रधानन्यायाधीश ललितद्वारा सपथ ग्रहण

भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्। तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ खाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

दुई वर्षपछि गोकर्णेश्वरमा जम्मा भए लाखौं भक्तजन

दुई वर्षपछि गोकर्णेश्वरमा लाखौं भक्तजनले निर्धक्कसँग दिवङ्गत पितृप्रति श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

उपेन्द्र यादवले भने - नागरिकता विधेयक पारित गरी छाड्छौं

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा उहाँले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

एमालेको रात्रिभोजमा ओलीको आलाप

नेकपा एमालेका केन्द्रीय सदस्यहरुका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार रात्रिभोज आयोजना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

सवारी साधन छिटो लिलाम हुने नीतिगत व्यवस्था खोई?

समितिले महानगरीय ट्राफिक कार्यालय रामशाहपथ, सातदोवाटो, जाउलाखेल, गौशाला, दरवारमार्ग, नयाँ बसपार्क, कोटेश्वर र भक्तपुर सल्लाघारीको अवलोकन गरी प्रतिवेदन तयार गरेको हो। यद्यपि काठमाडौँ उपत्यकाका ३५ स्थानका प्रहरी कार्यालयमा यस्ता सवारीसाधनको...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

राष्ट्रपतिलाई भेटेर लोसपा नेताहरुले भने- नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नै अनागरिक भए

शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने एमालेको निर्णय

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मदन पुरस्कार लम्सालको महाकाव्य 'अग्नि'लाई

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

भक्तपुरमा बालेनलाई निम्तो दिँदै महेश बस्‍नेतले भने- यसरी विध्वंश गरे काठमाडौं बस्‍न लायक रहँदैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्‍नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका छन्। उनले डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप लगाए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९