बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागमतीसहित यी प्रदेशमा आज वर्षाको सम्भावना

आज सोमबार पनि देशका विभिन्न भू–भागमा पानी पर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

यसरी मनाउँदैछन् साहित्यकारले दसैँ

अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम सुरु भएको छ। मुख्यतः घटस्थापनाको दिनदेखि सुरु हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने सुनमा सुगन्ध थप्ने काम गर्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

आज महाष्टमी: दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

जुम्लामा घोडा दौड प्रतियोगिता : विकास बोहोरा प्रथम

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

इन्डोनेसिया दंगामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

कर्णालीबाट ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली प्रदेशबाट यो वर्ष दसैँको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

सँगै कार्यरत महिला प्रहरीलाई जबरजस्ती गरेको आरोपमा एक इन्स्पेक्टर पक्राउ

धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौं, टिकट नपाउँदा यात्रुलाई सास्ती

काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

कांग्रेसमा जसको टिकट निश्चित छ

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैं-तिहारसँगै डुंगा व्यवसायी व्यस्त

आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

काठमाडौं महानगरले डेढ महिनामा भत्कायो १३५ अवैध संरचना

डेढ महिनामा ५६ स्थानका १३५ संरचना भत्काइएको महानगरको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

स्याङ्जामा थपिए नयाँ दुई मतदान केन्द्र

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्।...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९