शुक्रबार, साउन १५, २०८३

काठमाडौंको नाङ्लेभारेमा महिला मृत फेला

काठमाडौंको शङ्खरापुर नगरपालिकामा एक महिला मृत फेला परेकी छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- काठमाडौंको शङ्खरापुर नगरपालिकामा एक महिला मृत फेला परेकी छन्।

शंङ्खरापुर नगरपालिका वडा नम्बर-१ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत फेला परेकी हुन्।

उनको शव आइतबार बिहान भेटिएको प्रहरीले जनाएको छ। महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 28, 2022| 12:36 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।