बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँ १ बाट चुनाव लड्न रामचन्द्र पौडेलले दिए आवेदन

पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

चितुवासँग लडेर तनहुँमा आमाले बचाइन् छोरा

व्यास नगरपालिक-११ राम्चेधीस्थित शेराफाँट टोलमा आइतबार राति १२ बजेतिर चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

विशाल बजारलाई २४ घन्टाभित्र वडामा नक्सा पेस गर्न काठमाडौं महानगरको निर्देशन

न्यूरोड क्षेत्रका व्यापारिक भवनका गाडी पार्किङ प्रयोजनार्थ निर्माण गरिएका अन्डरग्राउन्डमा पसल, व्यापार राखेको सुइँको पाएपछि डोजर चलाउने अभियानमा महानगरको टोली।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

बाँके, सल्यान र रूपन्देहीमा डुबेर तीन जनाको मृत्यु

बाँके, सल्यान र रूपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

दलबलसहित राष्ट्रपति भेट्न जाँदै प्रधानमन्त्री देउवा

राष्ट्रपति भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे शीतलनिवास जाने तयारी।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

काठमाडौंको बसुन्धारामा एक जनाको शव फेला

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा पहिचान नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

बालुवाटारको किनारैकिनार ओरालो लागेका गच्छदार

सुनसरी–२ 'ख'बाट प्रदेशसभा सांसद निर्वाचित भएका उनलाई यसपटक गच्छदारको क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको हो। यद्यपि, उम्मेदवार को हुने भन्ने टुंगो भने लागिसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ

विश्वविद्यालयमा भएको गुन्डागर्दीबारे कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको एमालेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अर्याल

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

चाडपर्व नजिकिएसँगै सुनचाँदी खरिद गर्ने दोब्बर बढे, एक वर्षमा भित्रियो साढे ३५ अर्बको सुन

उपत्यकाका सुनचाँदी पसलमा तीज पर्व लागेसँगै गहन खरिद गर्ने ग्राहक बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

ललिता निवास प्रकरण : ढकाललाई थुनामुक्त गर्न अदालतको अस्वीकार

आइतबार न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ढकालको निवेदन अस्वीकृत भएको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

पहिराले तुलसीपुर-कपुरकोट सडक अवरुद्ध

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

न्युरोडको सुरज अर्केडका अनधीकृत संरचना हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले आज न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

रेलको ‘वासिङ ’ गर्न मात्र बर्सेनि पाँच करोड खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

ओलीले मिश्रलाई दिए एक मुठ्ठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

ऐनमै खेलाडीलाई पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

तिजका लागि पशुपति क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु र मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो २९ बुँदे ज्ञापन पत्र

नेापल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९