शुक्रबार, साउन १५, २०८३

काठमाडौंको बसुन्धारामा एक जनाको शव फेला

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा पहिचान नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- काठमाडौको बसुन्धारामा एक जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा पहिचान नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।

शवको पहिचान गर्ने र घटनबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले  जनाएको छ।

प्रकाशित: Aug 29, 2022| 12:29 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।