सात वटा प्रदेश मध्ये ६ वटाले प्रदेशको नाम टुङ्गाए। प्रदेश १ ले नामकरण नगरी आफ्नो पहिलो कार्यकाल सकेको छ। ५ वर्षे कार्यकालमा प्रदेशमा ३ वटा सरकार बने। तीन वटै सरकारका...
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पाँच खेलमा १५ जना खेलाडीलाई टिममा प्रयोग गरिसकेका छन् भने अर्जुन साउदलाई अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराएका छन्।
राष्ट्रिय सभाको बैठक बस्दै छ। दिउँसो ३ बजे बैठक बस्ने भएको हो। बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।
सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु-छोराको ज्यान गएको छ। पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नगरपालिका-६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय...
२०७८ सालको पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ। ज्ञवालीको 'अर्को भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो।
भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन्।
दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए। रसुवाबाट काठमाडौँ जाने क्रममा...
'न्यायोचित र सम्मानजनक ढंगले सबैले जिते भन्ने स्प्रिटका साथ सिटको बाँडफाँट अन्तिम टुंगो लगाउने तयारी भइरहेको छ। अबको तेस्रो दिन आ-आफ्नो दलभित्र गृहकार्य गरेर अन्तिम निर्णय सुनाउँछौं। आजको निचोड यही...