आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पलेसा र किरणसहित राखेपले गर्‍यो १६ जनालाई सम्मान

सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहेका छन्। प्रशासन र प्राविधकितर्फ...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

ओखलढुंगामा माओवादीबाट कार्की सिफारिस, कांग्रेसका शर्मालाई राहत पुग्दा खतिवडालाई चुनौती

कार्की ओखलढुंगाबाट सिफारिस भएपछि महामन्त्री शर्मालाई केही राहत हुने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

२४ घण्टामा कोरोनाले २ जनाको मृत्यु, देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा २०० कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ : मन्त्री कार्की

नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने सामग्रीसहित एक पक्राउ

उनको साथबाट प्रहरीले ६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने कागज बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

४ महिनादेखि टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको फोहोर रित्तिँदै

सिसडोल र बञ्‍चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्‍न नगरेको, स्थानीयबासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

कोलम्बो पुगेको नेपाली यू-१७ टोली अभ्यासमा व्यस्त (तस्बिरहरु)

साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका पुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

बाबुरामले नारायणकाजीलाई छाड्लान् गोरखा-२?

'नारायणकाजीले गोरखा–२ बाट उठ्ने आकांक्षा राख्नुभएको हो, तर बाबुरामलाई दिने भन्नेमा प्रचण्ड सहमत भइसक्नुभएको छ,’ नेसपा प्रचारप्रसार विभागका प्रमुख विश्वदीप पाण्डेले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

'४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक

नेपालका लागि मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले '४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मिखाइल गोर्वाचेभ : जसले आफ्नै शक्ति प्रयोग गरेनन्

कसैले पनि सोभियत संघको आर्थिक, सैन्य र राजनीतिक अधोगति त्यति द्रुत गतिमा होला भनेर अनुमान नै गरेको थिएन। परिस्थिति सम्हाल्ने प्रयास गर्दागर्दै पनि गोर्वाचेभले झनै ध्वंस गरे।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

सुनसरी ३ मा पुगेर ओलीले भने - गच्छदारले फेरि धाँधली गर्न सक्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भ्रमण बढाएका छन्। एमालेको पकड रहेको क्षेत्रमा कार्यकर्तासँग भलाकुसारी गर्नेदेखि चुनावी निर्देशनमा उनी लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

काठमाडौं-२ क बाट तरुण नेता दिनेशविक्रम शाह सिफारिस

आगामी मंसिरमा हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश शभा क बाट तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

'प्रदेशको नाम राख्‍नु नसक्नु लाजमर्दो हो, संघीयता हल्ला गरेजति गलत होइन'

प्रदेश १ प्रदेशसभाले पाँच वर्षे कार्यकाल पूरा गरेको छ। शुक्रबार पहिलो कार्यकालको प्रदेशसभा अन्त्य भएको हो। २०७४ माघ २२ गते पहिलो बैठक बसेको प्रदेशसभा ४ वर्ष ७ महिनामा कार्यकाल पूरा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मध्यपहाडी राजमार्ग : पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो

राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

चुनावी मैदानमा उत्रिन लागेका कुलमानलाई हरिवंशले दिए अग्रिम शुभकामना

कुलमानलाई नेकपा माओवादी केन्द्रले काठमाडौंबाट आगामी ४ मंसिरमा हुने चुनावमा उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

माधव नेपाललाई एमालेमै फर्किन नेता नेम्बाङको आग्रह

नेकपा एसलाई जनताले अस्वीकार गरिसकेकाले मूलघर फर्किन अध्यक्ष नेपाललाई नेता नेम्बाङको आग्रह।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भारतको उत्तराखण्डमा बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ जना घाइते

भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका भएको एनडीटीभीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : रामचन्द्र पौडेल

मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा र सुशासन दिन देशले आफ्नो भूमिका खोजेको पौडेलको तर्क।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

आउँदो चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार : गगन थापा

सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र कांग्रेसकै नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको दाबी।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गुणस्तरीय स्वास्थ्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेकाले सरकारले पनि सोहीअनुसार प्राथमिकता दिँदै आएको प्रधानमन्त्री देउवाको धारणा।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९