आइतबार, जेठ ३१, २०८३

कोलम्बो पुगेको नेपाली यू-१७ टोली अभ्यासमा व्यस्त (तस्बिरहरु)

साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका पुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

कोलम्बो- साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका पुगेको नेपाली टोलीले पहिलो दिनको अभ्यास गरेको छ। खेल ५ सेप्टेम्बरदेखि १६ सेप्टेम्बरसम्म चल्‍नेछ।

National life

शुक्रबार त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली प्रतियोगितामा समूह 'बी'मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन्।

यू १७ टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत आइतबार प्रतियोगिताका लागि २४ खेलाडी फाइनल गरेका थिए। 

नेपाली टिमः

गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी

Shivam cement

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम


 



प्रकाशित: Sep 03, 2022| 19:38 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।