शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेमै फर्किए बालकृष्ण चापागाईं

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

संस्थागत विद्यालय शिक्षक युनियनको अध्यक्षमा भूपाल उप्रेती चयन

अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

निलम्बित प्रधानन्यायाधीश जबराको चौथो दिनको बयान आज

नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

ला लिगामा बर्सिलोना र एट्लेटिकोको सानदार जित

कार्डिजकै मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

बुटवलबाट बेपत्ता तीन बालक भारतको मुम्बई रेल स्टेसनमा भेटिए

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

भुटानसँग नेपाल पराजित

एएफसी एसियन कप छनोटको खेलमा नेपाल यू २० टिम भुटान यू २९ सँग २–० पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

सन्दीप लामिछाने आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रहरीको निगरानी

आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न भन्दै उनी नेपाल आउन लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

नवलपरासीका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाखको क्षति

शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

जसपालाई कमजोर नठान्न उपेन्द्र यादवको चेतावनी

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्। सम्मानजनक स्थान नपाए जसपा गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

दार्चुला बाढीपहिरो अपडेट : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो

दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ। शुक्रबार राति भएको भारी वर्षासँगै आएको बाढीपहिरोका कारण महाकाली नदी थुनिएर ताल बनेको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

धनगढीको मोहना नदीमा एक पुरुषको शव फेला

कैलालीको धनगढीस्थित मोहना नदीमा एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

कांग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

मिर्गौलामा पत्थरी देखिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

म्यादी प्रहरीले कति पाउँछन् ४० दिनमा तलब?

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

नगदे बालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

बुटवलमा विद्यालय हिँडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका तीन बालक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

उखु किसानले अझै पाएनन् अनुदान रकम

जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। तनहुँ प्रहरीले २० वर्षपछि भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

तनहुँमा राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८-७९ मा चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ। सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९