शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्ता गठबन्धनमा यसरी हुँदैछ सिट बाँडफाँट [सूचीसहित]

सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गरिरहेका छन्। २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएपछि सिट बाँडफाँटको टुंगो लाग्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

देशकै ठूलो परियोजना माथिल्लो अरुणका लागि जुट्यो ५३ अर्बको लगानी

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ। आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा बिहीबार साँझ हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार (एक्सप्लोरर प्राइज) का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

आजको राशिफल [२०७९ भदौ ३१]

आज २०७९ भदौ ३१ गते तदनुसार १६ सेप्टेम्बर २०२२ शुक्रबार। असोज कृष्ण षष्ठी पञ्चाङ्ग: वज्र वणिज कृत्तिका , सप्तमी श्राद्ध/विश्व ओजोन तह।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

नेपाली सेनाले तोक्यो आठवटै पृतनामा पृतनापति

नेपाली सेनाले कमाण्ड संरचनालाई यथावत् राख्दै आठवटै पृतनामा पृतनापति खटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

साफ यू–१७ : इतिहास रच्न चुक्यो नेपाली टिम

यसअघि साफ यू–१७ का ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपालले तीन वटै फाइनल खेलमा भारतसँग पराजय बेहोरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कस्तो रहला आजको मौसम?

शुक्रबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ। बैंकले विभिन्न खातामा असोज १ गते, शनिबारबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

रुख कटान प्रक्रियाकै झमेलामा ठूला योजना

लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमानासम्म करिब १५ किलोमिटर ट्र्याक खोल्ने कामको तगारो पनि अहिलेसम्म रुख कटानकै विषय बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल कृयाकलाप बढाउन यो खेल आयोजना गरिएको हो। यसले र्‍यांकिङमा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा छ।...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

रेड नोटिस जारी भएका राजिवकुमार मण्डललाई दोहाबाट झिकाइयो

मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बंगलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

संकटग्रस्त श्रीलंकाको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ। यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन आज निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

नेपाल पुनर्बिमाको लाभांश प्रस्ताव पारित

बिहीबार सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले उक्त बोनस प्रस्ताव पारित गरको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको घटनाको शिक्षक महासंघद्वारा निन्दा

नेपाल शिक्षक महासंघले डिल्लीबजारस्थित विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

सरकारलाई आयोगको निर्देशन- लालपुर्जा वितरणको काम तत्काल रोक्नू

यस्तै आयोगले तीनै तहका सरकारलाई वैदेशिक भ्रमणमा कुनै पनि व्यक्ति नपठाउन पनि निर्देशन दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९