शुक्रबार, जेठ १, २०८३

नेपाली सेनाले तोक्यो आठवटै पृतनामा पृतनापति

नेपाली सेनाले कमाण्ड संरचनालाई यथावत् राख्दै आठवटै पृतनामा पृतनापति खटाएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपाली सेनाले कमाण्ड संरचनालाई यथावत् राख्दै आठवटै पृतनामा पृतनापति खटाएको छ। 

National life

सुदूरपश्चिम पृतनामा उपरथी होमनाथ दवाडी, प्रदेश नम्बर दुईमा प्रेमध्वज अधिकारी र लुम्बिनी प्रदेशमा यम ढकाललाई पठाइएको छ। 

विजय थापालाई हेटौंडाको पृतनापतिको जिम्मेवारी दिइएको छ। उनी उपरथी बढुवाको लाइनमा थिए। हिरालाल जोशी कर्णाली प्रदेश, सुर्खेतका पृतनापति भएका छन् भने गण्डकी प्रदेश पोखरामा बावुराम श्रेष्ठलाई पृतनाको जिम्मेवारी दिइएको छ। 

त्यसैगरी, उपत्यकामा उपरथी योगराज शर्मा र प्रदेश नम्बर एक इटहरीमा उपरथी सहदेव खड्का यथावत् राखिएको छ।

प्रकाशित: Sep 16, 2022| 07:00 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।