सोमबार, असार १, २०८३

सत्ता गठबन्धनमा यसरी हुँदैछ सिट बाँडफाँट [सूचीसहित]

सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गरिरहेका छन्। २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएपछि सिट बाँडफाँटको टुंगो लाग्नेछ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वांचनमा गठबन्धन गरेर जाने निर्णय ५ दलले गरिसकेका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गरिरहेका छन्। २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएपछि सिट बाँडफाँटको टुंगो लाग्नेछ।

National life

गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ। निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरैजसो ठाउँमा कुरा मिलेको देखिन्छ।

विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ।

दलहरुको एउटामात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा कांग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ। माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ। गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको एक क्षेत्रमात्र पाउने पक्का भएको छ।

यस्तो छ प्रारम्भिक बाँडफाँट
कांग्रेस

पाँचथर
इलाम–२
संखुवासभा
तेह्रथुम
ओखलढुंगा
उदयपुर– १
झापा– १
झापा–३
झापा– ४
मोरङ– १
मोरङ– २
मोरङ– ३
मोरङ– ६
सुनसरी– २
सुनसरी– ३
सुनसरी– ४
सप्तरी– ४
धनुषा–  ४
महोत्तरी– २
रौतह– ४
बारा– १
काठमाडौं– १
काठमाडौं– ३
काठमाडौं– ४
काठमाडौं– ५
काठमाडौं– ६
काठमाडौं– १०
भक्तपुर– १
भक्तपुर– २
ललितपुर– १
काभ्रे– २
सिन्धुपाल्चोक– २  
मकवानपुर– १
धादिङ– २
दोलखा
सिन्धुली– १
चितवन– २  
कास्की– १
तनहुँ– १
तनहुँ– २
स्याङ्जा– १
स्याङ्जा– २
मुस्ताङ
मनाङ
म्याग्दी
पर्वत
नवलपुर– १
रुपन्देही– ३
रुपन्देही– ४
रुपन्देही– ५
कपिलवस्तु– २
कपिलवस्तु– ३
अर्धाखाँची
पाल्पा– १
गुल्मी– १
दाङ– ३  
बाँके– ३
बर्दिया– १
परासी– २
सुर्खेत – १
सुर्खेत–  २
दैलेख– २
कञ्चनपुर २
कञ्चनपुर ३
डडेलधुरा
कैलाली– ५
अछाम– २
बाजुरा
दार्चुला

Shivam cement

नेकपा एस
इलाम–१
रौतहट–१
काठमाडौं– ८
मकवानपुर– २
पाल्पा– २
गुल्मी– २
दाङ– १  
सल्यान
डोल्पा

माओवादी केन्द्र
भोजपुर
उदयपुर–२
झापा– ५
मोरङ– ४
मोरङ– ५
धनुषा– १
महोत्तरी– १
ललितपुर– ३
रामेछाप
चितवन– ३
काभ्रे– १
सिन्धुपाल्चोक– १
सिन्धुली– २
चितवन– ३
कपिलवस्तु– १
दाङ– २
रुकुम पूर्व
रोल्पा
बाँके– १
बर्दिया– २
रुकुम पश्चिम
जाजरकोट
हुम्ला
कालीकोट
कञ्चनपुर– १
 
जसपा
मोरङ– ५  
सुनसरी– १
सप्तरी– २
सप्तरी– ३
धनुषा– २
महोत्तरी– ३
महोत्तरी– ४
बारा– २
काठमाडौं– ७
बाँके– २

जनमोर्चा
प्यूठान

टुंगो नलागेका
ताप्लेजुङ
सोलु
खोटाङ
झापा २
सप्तरी– १
धनुषा– ३
सर्लाही– १
सर्लाही– २
सर्लाही– ३
सर्लाही– ४
रौतहट– २
रौतहट– ३
बारा– ३
बारा– ४
काठमाडौं– २
काठमाडौं–९
ललितपुर– २
धादिङ– १
नुवाकोट– १
नुवाकोट– २
चितवन– १
कास्की– २  
कास्की– ३
गोरखा– २
गोरखा– १
बाग्लुङ– १
बाग्लुङ– २
नवलपुर– २
रुपन्देही– १
रुपन्देही– २
परासी– १
मुगु
जुम्ला
दैलेख– १
बैतडी
डोटी
बझाङ
अछाम– १

छलफल हुनै बाँकी
कैलाली– १
कैलाली– २
कैलाली– ३
कैलाली– ४
सर्लाही– ४
पर्साका ४ वटै क्षेत्र

प्रकाशित: Sep 16, 2022| 07:45 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...