शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातसम्म

सरकारले प्रतिनिधिसभाको कार्यकाल अन्त्य गर्ने तयारी गरेको छ। कार्यकाल अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राति पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

अर्थले जुटायो निर्वाचनका लागि १८ अर्बको स्रोत

निर्वाचन कार्यक्रम अगाडि बढाउन आयोगलाई अर्थ मन्त्रालयले दियो रकम।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

फुटपाथ व्यापारमा बाबुराम–बालेन सवालजवाफ

बाबुरामले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाएपछि बालेनले दिए जवाफ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

जनार्दनले जोगाएको जनमत: सुरक्षित ग्राउन्डमा निर्धक्क निर्वाचन

२०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र २०७४ मा शर्माले शाहलाई पराजित गरेका थिए। तर यसपटक शर्मा र शाह एउटै गठबन्धनमा भएका कारण नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

शिक्षामा बजेट अपुग : शिक्षा कर र वैकल्पिक स्रोतको खोजी

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले गरेको ‘शिक्षामा लगानी अपुग र दिगो विकास लक्ष्यको शैक्षिक लक्ष्य’ विषयक अध्ययनले विद्यालय तहको कार्यक्षेत्र स्थानीय तहको भए पनि कुल शिक्षा बजेटको ६४ प्रतिशतमात्रै...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा

केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गरेका हुन्। यसरी २०४०/४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ। बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कांग्रेस नेता घिमिरेको निधन

नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

प्रथम राष्ट्रपतिको क्षेत्रमा महेन्द्र-चन्द्रमोहन टकराव, सन्तोष एमालेमा जाँदा रघुवीर उत्साहित

२०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र कायम भए। विगतको क्षेत्र नम्बर ५ को अधिकांश भूगोल समेटिएर अहिले धनुषा–४ बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा : सहकारी पुरस्कृत

हेफर इन्टरनेसनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

झापाको कनकाई नगरपालिका-१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महिला साफको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा समूह ए को विजेता बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महाभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिने

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ। जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको समितिले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकैदिन आठ हजारको आवेदन

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकै दिन आठ हजारको आवेदन परेको छ। आवेदन खुलेको पहिलो दिन मधेस प्रदेशमा आठ हजारभन्दा बढीले आवेदन फारम भरेक‍ो बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

२२९ सहायक सेनानीका लागि विज्ञापन आह्वान

नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ। मोटोपन धेरै रोगको कारण हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९