बुधबार, जेठ २७, २०८३

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राति पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९
National life
Shivam cement

काठमाडौं- ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राति पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। 

सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। 

मेची राजमार्ग अन्तर्गत सेसबुमा बिहीबार राति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसिबीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङको भनाइ छ।

प्रकाशित: Sep 16, 2022| 11:34 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।