शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च जान नदिन सरकारको निर्देशन, बारको पनि साथ

सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश जबरालाई छिर्न नदिन निर्देशन दिएको स्रोतले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

नयाँ स्टक एक्सचेन्ज हत्याउने लबिङमा छन् यी व्यापारी

बोर्ड अध्यक्ष रमेश हमाल निकट व्यापारिक घरानालाई लाइसेन्स दिने तयारी गरिएको उच्च स्रोतको दाबी छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

बेनी-जोमसोम सडकमा सास्ती र जोखिम

सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

चोलेन्द्र आज सर्वोच्च प्रवेश गर्ने, गेटमै रोक्ने बारको तयारी

राणा फर्कने सूचना पाएसँगै बार एसोसिएसनले उनलाई गेटमै रोक्ने तयारी थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

यसकारण छैन धितोपत्र बोर्ड नियामक निकायजस्तो

अर्थ मन्त्रालयअन्तर्गत एउटा कोठाबाट सुरु भएको पुँजी बजारको नियमन धेरै पछि आएर धितोपत्र बोर्ड ऐनमार्फत बोर्डको स्थापना भएको हो। बोर्ड आएपछि पुँजी बजारमा धेरै परिवर्तन भए। धेरै काम पनि भए।...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

भारतबाट आयातित माछा बिक्रीमा प्रतिबन्ध

झापाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

नयाँ ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन धितोपत्र बोर्डको आह्वान

आइतबार बोर्डले सूचना जारी गर्दै ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

लगानीकर्ताको हितलाई केन्द्रमा राखेर नयाँ एक्सचेन्ज ल्याउन लागिएको हो : सेबोन अध्यक्ष हमाल [अन्तर्वार्ता]

हामीले विश्वभरमा स्टक एक्सचेन्जको अवस्था, नेप्सेको अहिलेको अवस्था, यसको सेवा प्रणाली, क्षमता आदिका विषयमा गम्भीर अध्ययन गरेर नै नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेका हौं।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

नयाँ स्टक एक्सचेन्ज : आवश्यकता कि व्यापारीको स्वार्थ पूर्ति?

नयाँ एक्सचेन्ज सञ्चालनका आवश्यक शर्त, पुँजी संरचना, सञ्चालकको योग्यता, प्रमुख कार्यकारी अधिकृतको योग्यता लगायतका कतिपय व्यवस्थाले भने विवाद सिर्जना पनि गरेको छ। निजी क्षेत्रको स्वार्थमा नयाँ एक्सचेन्ज ल्याउने काम भइरहेको...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

ला लिगामा बार्सिलोनाको जित

बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको खेलमा उसले पाहुना टिम एल्चेविरुद्ध ३-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

नगरपालिका भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

ओलीसँग गठबन्धनबाट माओवादीका रञ्‍जित तामाङ भिड्ने, यस्तो छ अंकगणित?

स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आकलन छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

आजको राशिफल [२०७९ असोज २]

आज २०७९ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्धि कौलव मृगशिरा , जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध/जितियापर्व
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

कस्तो रहला आजको मौसम?

आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

सिरुटार-बिरुवा सडक : सडक भत्काएर काम नगर्दा स्थानीयलाई सास्ती

ठेक्का सम्झौता भएको कौशल्टार बिरुवा भक्तपुर सडक शीर्षकको उक्त सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९