आइतबार, मंसिर ७, २०८२

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा टोटनहमका फरवार्ड सन ह्युङ मिनले ह्याट्रिक गरेपछि टोटेनहमले सानदार जित निकालेको छ।

National life

हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।

तर खेलको छैटौं मिनेटमै लेस्टर सिटीका योउरी टेलेमन्सले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता बनाएका थिए। त्यसको दुई मिनेटमै ह्यारी केनको गोलबाट टोटेनहमले बराबरी गरेको थियो। २१औं मिनेटमा इरिक डायरल गोल गरे पभिन ४१औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपछि पहिलो हाफमा २-२ गोलको बराबरी भएको थियो।

दोस्रो हाफमा टोटेनहमले चार गोल थप्यो। रोड्रिगोले ४७औं मिनेटमा गोल गरे भने हन ह्युङले ७३औं, ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

यो जितसँगै टोटेनहमले सो खेलबाट १७ अंक जोडेको छ जसले उसलाई लिगको दोस्रो स्थानमा स्थापित गराएको छ। यता, लेस्टर चाहिँ सातौं खेलसम्म पनि जित निकाल्न सकेको छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 18, 2022| 07:30 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।