आइतबार, मंसिर ७, २०८२

ला लिगामा बार्सिलोनाको जित

बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको खेलमा उसले पाहुना टिम एल्चेविरुद्ध ३-० को जित निकालेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति बार्सिलोनाले जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको खेलमा उसले पाहुना टिम एल्चेविरुद्ध ३-० को जित निकालेको हो।

बार्सिलोनालाई जित दिलाउनका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने मेम्फिस डिपायले पनि एक गोल गरे।

लेवान्डोस्कीले ३४औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यो जितसँगै बार्सिलोनाले छ खेलबाट १६ अंक जोडेको छ। ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई ३-० ले हराएको छ।


प्रकाशित: Sep 18, 2022| 08:36 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।