देशभरबाट वार्षिक करिब १० लाख टन फोहर निष्काशन हुने गरेको छ। त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४...
नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी...
संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा...
भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ। उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताए।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन्।
नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्रान्डिङका लागि चेम्बरले सहयोग गर्ने बताएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवासमा निम्तो पठाएकी छन्। २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि चोलेन्द्र निलम्बनमा परेका हुन्।
वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर-दाइ-भाइ’ वा ‘समथिङ सर-दाइ-भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ७७औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार परराष्ट्र सचिव पौड्याल त्यसतर्फ प्रस्थान गरेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।