बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनशनरत डा. केसीलाई स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

चिकित्सकले डा.केसीको पेटमा कडा खाले अल्सर भई रक्तश्रावको शंका भएको, मांशपेसी सुक्दै गएको आदि समस्या देखिएपछि विशिष्टीकृत अस्पतालमा सार्न सुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

रवीन्द्र मिश्रलिखित ‘विचारभन्दा माथि देश’ सार्वजनिक

राजतन्त्र फर्काउने, संघीयता मास्ने र हिन्दु–बौद्ध राष्ट्र बनाउने वकालत गर्छ, किताबले।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा पर्‍यो रिट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

काठमाडौंमा यस्तो हत्याकाण्ड, जसको ‘कनेक्सन’ भारत–पाक गिरोहसँग जोडिन्छ

आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन पाकिस्तानसम्म जोडिन्छ। २०७३ मा कैदमुक्त भएका लाल मोहम्मदको हत्या गर्न २०७४ असोजमा भारतीय दुई ‘सुटर’ नेपाल आएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

संघीय चुनावबाट किन पछि हटे महरा?

दाङको क्षेत्र–१ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महराले अन्त्यमा आएर समानुपातिकतर्फको बन्द सूचीमा किन नाम लेखाए? यतिबेला दाङ र रोल्पा दुवै क्षेत्रका कार्यकर्ता आश्चर्यमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

एटिएम मेसिन तोडफोड गर्दै गर्दा एक जना पक्राउ

पोखरा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

हेटौंडा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरू सम्मिलित टोलीले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडामा प्रदर्शन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

प्राधिकरणले भदौमा भारतलाई बेच्यो २ अर्ब ४२ करोडको बिजुली

४ महिनामा ७ अर्ब २० करोडको बिजुली भारत निर्यात गरेको प्राधिकरणको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा सकिँदै

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको समयसीमा आज सकिने भएको छ। विधेयक प्रमाणीकरणका लागि आज १५ दिन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चोलेन्द्र निवासबाट हटाइयो सुरक्षाकर्मी

आइतबार छेकबारमा परेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

गठबन्धनका नेताहरू जुटे सिट बाँडफाँट टुंग्याउने कसरतमा

सोमबार निर्वाचन आयोगमा बन्दसूची पेस गरेका गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटको विषय टुंग्याउन बैठक बसिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

२०८ जनप्रतिनिधिले बुझाएनन् चुनाव खर्च (सूचीसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बाग्लुङमा डेंगु परीक्षणका लागि किट अभाव

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पर्याप्तरूपमा डेंगु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

डेंगुबाट पूर्वी चितवनमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज बस्दै छ। कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९