मंगलबार, असोज ६, २०८३

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Sep 20, 2022| 11:12 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्