बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिँदै

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

म्याग्दीमा आठ मतदानस्थल थप

जिल्लामा मतदाताको संख्या ८६ हजार एक सय २० कायम भएको छ। भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

बागलुङमा एक युवक १९ दिनदेखि बेपत्ता

गत भदौ १६ गते घरबाट निस्किएका विक १९ दिनदेखि हराइरहेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

चुनाव हार्ने डरले यी 'हेभिवेट'ले रोजे समानुपातिक

समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ,...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ

शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल हुने

४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरूको पनि उपस्थिति रहने छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

महानगरको अनुमतिबिना काठमाडौंमा डिजिटल बोर्ड र विज्ञापन राख्न नपाइने

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

पाँच वर्षमा कुन प्रदेशमा कति विधेयक पारित?

पाँच प्रदेशले सात वर्षमा ४ सय ३७ विधेयक पारित गरे। तर, ती विधेयकमाथि पनि प्रयाप्त छलफल र अध्ययन हुन सकेन। जसले गर्दा तिनिहरूको कार्यान्वयनमा नै समस्या देखिने आशंका गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

राष्ट्रपतिको कदमको कमल थापाले गरे स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मंगलबारबाट सुरू भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

अनधिकृत संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

यस वर्ष अघिल्लो आवमा झण्डै दुई लाख बजेट कम हुँदा परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

घट्दैछ वाणिज्य बैंकहरूको लाभांश दर, खराब कर्जाको तथ्यांकमा पनि निगरानी

राष्ट्र बैंकको यो कदमले गत आर्थिक वर्षमा बैंकले कमाएको भनेर यसअघि सार्वजनिक भएको तथ्यांकभन्दा नाफा घट्न जानेछ। नाफा घटेपछि लगानीकर्तालाई दिने लाभांश पनि घट्ने पक्का छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

डेंगु महामारी घोषणा गर्ने तयारी

सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

आजको राशिफल [२०७९ असोज ५]

आज २०७९ असोज ५ गते तदनुसार २० सेप्टेम्बर २०२२ बुधबार। असोज कृष्ण एकादशी पञ्चाङ्ग: वरियान वणिज पुनर्वसु , दशमी श्राद्ध।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९