बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सशस्त्रका डीआईजी दाहाल एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

रुकुम पूर्व बस दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, आठ जनाले हामफालेर ज्यान जोगाए

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनाले हामफालेर ज्यान जोगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आजको राशिफल [२०७९ असोज ७]

आज २०७९ असोज ७ गते तदनुसार २३ सेप्टेम्बर २०२२ शुक्रबार। असोज कृष्ण त्रयोदशी पञ्चाङ्ग: सिद्ध गर मघा , अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस/प्रदोष व्रत/त्रयोदशी श्राद्ध/ मघा श्राद्ध/त्रयोदशी श्राद्ध/ मघा श्राद्ध।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कर्मचारी सरुवा रोक्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कञ्‍चनपुरमा सात हजार मतदाता थपिए

कञ्‍चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन्। आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध उद्योगीको प्रदर्शन

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र बैंकका विभिन्न निर्देशन तथा ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’ का प्रावधानप्रति १६ वटा उद्योग वाणिज्य सङ्घलगायत विभिन्न व्यावसायिक वस्तुगत सङ्गठनले आपत्ति...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

पहिरो र नदी कटानको उच्च जोखिममा म्याग्दीको बगरफाँट

सिरानमा विशाल भीरबाट खस्‍ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

२० वर्षभन्दा पुराना सवारीसाधन पनि चलाउन पाउनुपर्ने माग

यातायात क्षेत्रका मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानून अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै सो व्यवस्था सच्याउन माग गरेका छन्। उनीहरुले २० वर्षभन्दा पनि पुराना सवारीसाधनहरु चलाउन पाउनुपर्ने...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

पहिराले देवघाट वेणीसंगम जाने बाटो बन्द

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ। देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षा विषयमा छलफल

आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

सूर्यबहादुर थापा अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

'पारस्परिक जवाफदेहिता परियोजना सफल'

३४ जिल्लाका ५७ स्थानीय सरकारसँगको समन्वयमा ६ वर्षसम्म सञ्चालन भएको 'पारस्परिक जवाफदेहिता परियोजना' सफल भएको दाबी गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

चाडपर्व लक्षित बुटवल बसपार्कमा सहायता कक्ष स्थापना

चाडबाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

एड्स नियन्त्रण गर्न 'ट्रिपल ९५' को लक्ष्य, कस्ता छन् चुनौती?

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९