शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, आठ जनाले हामफालेर ज्यान जोगाए

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, आठ जनाले हामफालेर ज्यान जोगाए

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनाले हामफालेर ज्यान जोगाएका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनाले हामफालेर ज्यान जोगाएका छन्। 

National life

जिल्लाको मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका-५ तिम्ला जाँदै गरेको म१ज २३३ नम्बरको बोलेरो जीप साँझ साढे ८ बजे तिर दुर्घटना भएको हो।

जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका-६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीपमा सवार नौजना रहेको बुझिएको छ। नौमध्ये आठ जनाले हाम फालेर ज्यान जोगाएका छन्। एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 23, 2022| 06:52 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।