आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाङमा किशोर-किशोरी मृत्यु प्रकरण : चार अभियुक्त पक्राउ, मृत्युको कारण यस्तो

तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर-१३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय आचार्यको शव लसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा गाडिएको अवस्थामा फेला परेको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

'७० करोड काण्ड'ले चुनावमा असर गर्ला गोकुल बाँस्कोटालाई?

बाँस्कोटा जति समय सञ्चारमन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो सावित हुन पुग्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

देशलाई राजनीतिक अस्थिरतामा लैजान खोजिँदैछ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलालीको भजनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

स्वास्थ्य जटिल बनेपछि सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

पाटनमा कात्तिक नाचको रौनक [तस्बिरहरू]

ललितपुरको ऐतिहासिक कात्तिक नाचअन्तर्गत आइतबार राति हिरण्य कश्यपुको वध गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

आयोगले तोसिमाको अन्तरिम आदेश बदर गर्न सर्वोच्चमा बुझाएको १३ पृष्ठ लामो निवेदनमा के छ?

आयोगले पेस गरेको निवेदनको छैटौं बुँदामा कार्कीले लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहिछाप गरेको भनी झुटा विवरण बनाएको आयोगको तर्क छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ओली आज पोखरा आउँदै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ताप्लेजुङमा भालुको आक्रमणमा परी एक जना घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

कालो वर्णका महिलामा स्तन क्यान्सरको जोखिम किन धेरै?

यो आक्रामक स्तन क्यान्सर हुँदा अन्य स्तन क्यान्सरमा काम गर्ने औषधिले पनि काम गर्दैन। यो क्यान्सरको संक्रमण ४० वर्षभन्दा कम उमेरका कालो वर्णका महिलामा अधिक पाइने गरेको शोधमा जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

के यो लिभरपुल लयमा फर्किएको वास्तविक संकेत हो?

आइतरबार राति टोटेनहम हट्स्परमैदानमा घरेलु टिमविरुद्ध जित निकाल्नका लागि मोहम्मद सलाहले गोल गरे। प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलकर्ताको नाम लेखाइसकेका उनी यो सिजनमा लयमा देखिएका थिएनन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

धैरै व्यायाम स्वास्थ्यका लागि हानिकारक

सबै मानिसलाई प्रत्येक दिन ३० मिनेट शारीरिक अभ्यास गर्न सुझाव दिइन्छ। तर, आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरामा हामी सजग हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९