मंगलबार, असोज ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कास्कीमा तेक्वान्दो भवनको शिलान्यास

अहिले पोखरामा तेस्रो संस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप चलिरहेको छ। सोही अवसरमा भवनको शिलान्यास भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

बुद्धभूमिमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३१ जना घाइते

दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

माओवादीको प्रचार गर्न बुद्धिजीवीले बनाए ५०१ सदस्यीय समिति

सङ्गठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

टुकुचामाथिको अतिक्रमण हटाउने काम ठिक भएपनि प्रक्रिया गलत : पूर्वसचिव थापा

महानगरबाट नै पारित भएका नक्साअनुसार बनाइएका संरचनामा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकसँग छलफल र परामर्श नगरी योजनाविहीन भएर महानगरले चलाएको डोजर अभियानबारे उनले असन्तुष्टि व्यक्त गरे।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

नागेश्वर र राममायाले जिते 'प्लस टू रन'को उपाधि

नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

मालपोत र यातायात कर घटाउने गण्डकी सरकारको निर्णय

अंशवण्डा तथा अंश भर्पाइको लिखतमा ३० लाख रुपैयाँसम्मको थैली अंकमा पालिकालाई ०.२ प्रतिशत कर लाग्नेछ। यस्तै ३० लाखदेखि २ करोड रुपैयाँसम्मको थैली अंकमा ०.५ प्रतिशत र २ करोड रुपैयाँभन्दा माथिको...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

डा केसी र सरकारबीच सहमति, आजै अनशन तोडाउने तयारी

आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सहमतिमा हस्ताक्षर पछि डा. केसीले शनिबार नै अनशन तोड्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

गोरखा दरबारमा भेटिन्छन् राजा पृथ्वीनारायणका यी प्रतिविम्ब

शिक्षक, प्रहरी, पीएचडी डाक्टर, गीतकार, कवि साहित्यकार, समाजसेवीका रूपमा दर्ज भएका राजुबाबुले जीवनमा एउटै मानिसले पनि धेरै वटा काम गर्न सकिन्छ भन्ने उदाहरण समाजलाई दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

प्रहरी र कर्मचारी सरुवा गरेर सरकारले धाँधलीको तयारी गरिरहेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी र कर्मचारीको सरुवा गरेर चुनावमा धाँधली गर्ने तयारी गरेको आरोप लगाएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

शेखरको खबरदारी सभामा चुनावी टिकटका सम्भावितहरु नै अनुपस्थित

नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला समूहले समान अवसर र न्यायका निम्तिभन्दै खबरदारी सभा गर्‍यो। आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीमा समान अवसर पाउनुपर्ने भन्दै संस्थापन समूहविरुद्ध खबरदारी सभा...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

डेंगुबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

७६ जिल्लामा फैलिएको डेंगुबाट उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

शेखर समूहको खबरदारी सभा : समानुपातिक बन्द सूची सच्याउन माग, प्रत्यक्षतर्फ ४० प्रतिशत भाग

शेखर समूहका नेताहरुले संस्थापनले समानुपातिक उम्मेदवार चयन गर्दा बदमासी गरेकाले बन्सूची सच्याउनुपर्ने माग अगाडि सारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

जुम्लामा स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ। यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

नेपालमा भूराजनीतिक संकट निम्तियो : बाबुराम भट्टराई

नेपालमा चीन, अमेरिका र भारतको तानातानले भूराजनीतिक संकट निम्तिएको बाबुरामको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

भजनीका चार हजार बाढी पीडित घर फर्के, तीन हजार बढी अझै विस्थापित

डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

उम्मेदवार हुन प्रतिस्पर्धा गर्नेले त्याग पनि गर्न सक्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकुष्ण खाणले मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने नेताहरूमा त्यागको भावनासमेत हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

दसैंका लागि मुस्ताङबाट पोखरा ल्याइँदै १२ हजार भेडाच्यांग्रा

दसैंमा मार हान्न मुस्ताङबाट पोखरासम्म चार दिन हिँडाएर ल्याइँदै भेडाच्यांग्रा।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

उपभोक्तामाथि ठगी नरोकिएपछि बढाइयो बजार अनुगमन

चाडवाड लागेसँगै बजारमा उपभोक्ता ठगिने क्रम बढेपछि विभागले १० अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

बाबुरामको वैकल्पिक राजनीति र माओवादी एमालेसँग जोडिनु दुवै असफल प्रयोगः अध्यक्ष प्रचण्ड

प्रचण्ड, बाबुराम चानचुने नेतृत्व नभएका र नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदानबाट सिर्जना गरेको नाम भएको प्रचण्डको बखान।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९