शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

काठमाडौं उपत्यकामा ६१० सवारीसाधन कारबाहीमा

सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई शुक्रबार कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बिक्रीमा राखियो पशुपतिनाथमा भक्तजनले चढाएका सामग्री

पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरूको बिक्री शुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

सवारीमा मापदण्डअनुसार नम्बरप्लेट राख्न ट्राफिकको अनुरोध

कानुनले तोकेको मापदण्ड अनुसार सवारीसाधनमा नम्बर प्लेट राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यातायात व्यवस्था ऐनले तोकेको मापदण्ड अनुसार सबै सवारीसाधनमा नम्बर प्लेट राख्न भनेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

उद्योगको उत्पादन ५० प्रतिशतले घटेको गोल्छाको दाबी

बैंकिङ ब्याजदरको कारण लागत बढेर उद्योगहरूको उत्पादनमा ४० देखि ५० प्रतिशतले ह्रास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

नेपालको प्रतिव्यक्ति आय श्रीलंकाको जति बनाउन सकिन्छ: वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लले नेपाललाई प्रतिव्यक्ति आयका हिसावमा ८–१० वर्षभित्र हालको श्रीलंका अवस्थामा लैजान सकिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

दिनेश कोइरालाको प्रश्न- कांग्रेसको गढमा माओवादीलाई कति बोक्नु?

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट बागी उम्मेद्वारी दिएका दिनेश कोइरालाले आफ्नो ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन आफू बाध्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

रुपन्देही–२ उम्मेदवारी खारेजी प्रकरणः दैनिक धर्ना, निर्वाचन अधिकृतविरुद्ध प्रदर्शन

बुटवल उपमहानगरपालिकाको कार्यालयमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत उदविर नेपाली ३ दिनदेखि सम्पर्कविहिन भएर बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

नवौं राष्ट्रिय खेलकुदः शनिबारदेखि स्क्वास प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

उपराष्ट्रपतिले गरे नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ। शुक्रबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा राष्ट्रिय खेलकुद उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

मर्चवारीबाट बालिका बेपत्ता, अपहरणको आशंका

रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट एक बालिका बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

माछापुच्छ्रे बैंकको बदमासी- पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ। तर, उनीहरुको बैंक खातामा भने रकम छैन। खातामा जम्मा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

राष्ट्रिय खेलकुदको फुटबलमा आर्मीले लुम्बिनीलाई ४–१ ले हरायो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

सञ्चारमन्त्री कार्कीले सम्हाले कानुनमन्त्रीको पनि जिम्मेवारी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

संशोधन भयो निर्यात कार्यविधि: सिमेन्ट, क्लिंकरलगायत थप ६ वटा वस्तु निर्यातमा ८ प्रतिशत अनुदान

कार्यविधिमा न्यूनतम अनुदान ४ र अधिकतम अनुदान ८ प्रतिशतसम्म तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

बेरोजगारी समस्या समाधानका लागि मेरो उम्मेदवारी: विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

आयोगमा स्थापना गरिए कल सेन्टर र ई–बुलेटिन सेवा

आयोगले निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गर्न कल सेन्टर र ई–बुलेटिन सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले कल सेन्टर र निर्वाचन ई–बुलेटिनको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

एमालेले सार्वजनिक गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार [सूचीसहित]

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरु मैदानमा होमिएका छन्। घोषणापत्रसहित चुनावी मैदानमा प्रचारमा होमिन दलहरुलाई हतार भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

मतदाता शिक्षालाई गाउँतहसम्म लैजाँदै आयोग

मतदातालाई सुसूचित बनाउन मतदाता शिक्षालाई गाउँतहसम्म लैजाने आयोगको तयारी।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९