शुक्रबार, असार ५, २०८३

एमालेले सार्वजनिक गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार [सूचीसहित]

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरु मैदानमा होमिएका छन्। घोषणापत्रसहित चुनावी मैदानमा प्रचारमा होमिन दलहरुलाई हतार भएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरु मैदानमा होमिएका छन्। घोषणापत्रसहित चुनावी मैदानमा प्रचारमा होमिन दलहरुलाई हतार भएको छ।

National life

असोज २३ गते मनोनयन दर्ता भएर गत बुधबार उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक भएपछि उम्मेदवार र तिनका समर्थकहरु ढुक्क भएर चुनाव प्रचारमा होमिएका छन्। यसअघि २०७४ को चुनावमा सबैभन्दा धेरै सिट जितेर मुलुकको ठूलो राजनीतिक दल बनेको नेकपा एमाले पनि घोषणापत्र बनाउन जुटिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली यसैमा व्यस्त रहेका उनको सचिवालयले जनाएको छ। ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातै जना सचिवहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। जसपा र राप्रपासँग केहि सिटमा चुनावी तालमेल गरी एक अर्कालाई सघाउने सहमति भए बमोजिम एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ।

यी हुन् एमालेका उम्मेदवार 

प्रकाशित: Oct 14, 2022| 16:07 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...