बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

उदयपुर १ को मतगणना सुरु, एमालेको बहिष्कार

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मत गणनाको अख्तियारी दिएपछि विवाद भएको १०० मत बदर गरी गणना सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

थप २० ठाउँमा बुथ कब्जा भएको एमाले आरोप, पुनः मतदानका लागि आयोगमा निवेदन

पार्टी महासचिव शंकर पोखरेलले सोमबार निर्वाचन आयोगमा पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुनः मतदान गर्न माग गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

जाजरकोटमा रगतका लागि सुरक्षा निकायकै भर

शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो। यी त प्रतिनिधिमूलक घटना मात्र हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

कैलालीका किसानले अझै पाएनन् मल

‘बजारमा मल पाइँदैन। सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन्। मल नहालेर उब्जनी हुँदैन।’ सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन्। उनी मल नपाएपछि गहुँ छर्ने काम...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

धनुषा ४ बाट एमालेका महासेठ निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण संकलन

जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

यी पालिका प्रमुख जसले तय गरे संसद् यात्रा, कोही पराजित

नगर सरकारको जिम्मेवारी सम्हालेर यस पटकको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएका विभिन्न पार्टीमा आबद्ध नगरप्रमुख वासुदेव घिमिरे, धबलशमशेर, सन्तोष चालिसेलगायत निर्वाचित भए भने घनश्याम पाण्डे, द्वारिकालाल चौधरी, केशवबहादुर चन्दलगायतले...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

आधुनिकताले छोएन पशुपालक किसानलाई

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

विश्वकप फुटबल समूह 'जी' मा ब्राजिल शीर्षस्थानमा

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो। यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ।...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी पनि नयाँ हुन्। प्रदेशसभामा ५३ सदस्य रहेका छन्। प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

स्वास्थ्यका लागि बहुपयोगी सुन्तला

मृगौलाको पत्थरी, रुघाखोकी, मुटुको रोगी, दम, निमोनिया, श्वासप्रश्वासको समस्या, मधुमेह उच्च रक्तचापका रोगीलाई सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९