बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एकीकृत समाजवादीले सातै प्रदेशमा कटायो थ्रेसहोल्ड, केन्द्रमा संघर्षरत

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकतर्फ सातवटै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ। प्रदेशमा १.५ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड कट्ने व्वयस्था छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सुकुम्बासी प्रकरण : वडाध्यक्षबाट घेरिएपछि पछि हटे बालेन, समन्वयपछि हटाउने निष्कर्ष

बुधबार बिहान वडाध्यक्षले मेयरलाई प्रक्रियाका विषयमा प्रश्न उठाएपछि समन्वय गरेर बस्ती हटाउने प्रक्रिया सुरु गर्ने निष्कर्षमा बैठक पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर पेले अस्पताल भर्ना

विश्वविख्यात फुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेले जिउ सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सप्तरीको सुरुंगा मधेशकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

संयुक्त राष्ट्रसंघ भन्छ- १० वर्षमाथिका ७५ प्रतिशतले चलाउँछन् मोबाइल

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत मानिससँग मोबाइल फोन भएको देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

अफगानिस्तान : मदरसामा विस्फोट हुँदा १५ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

जसलाई लखेट्न चाहन्छ महानगर

‘तीन दिनदेखि सुतेको छैनौँ, निदाएको बेला डोजर आएर आफूमाथि चल्छ कि भन्ने डर लाग्छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

वाग्लेको 'पल्पसा क्याफे' अब नाट्य पुस्तिकामा

नाटकलाई पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

रुसको ३ खर्बभन्दा बढी युरो जफत गर्ने इयूको प्रस्ताव

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेन युद्धको क्षतिपूर्तिका लागि पठाउने प्रस्ताव गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सभामुखसँगै सुकुटे पुगे प्रचण्ड

यसअघि पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

रु १००० का ४३ करोड थान नोट छाप्न ठेक्का

भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

पत्रकारिता पृष्ठभूमिका ९ जना चुनिए प्रतिनिधिसभामा

पत्रकारिता पृष्ठभूमिका ९ जना राजनीतिक दलका नेताहरू संघीय संसद् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

उच्च रक्तश्राव भएपछि बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

एमालेको विजय जुलुसमा ढुंगामुढा

एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा शून्य परिणाम आएपछि मागियो कांग्रेस जिल्ला नेतृत्वको राजीनामा

निर्वाचनमा पराजित भएपछि रुपन्देही कांग्रेसका विभिन्न समितिमा आबद्ध कार्यकर्ताले हारको जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा मागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

झोलुंगे पुलले छोटियो दूरी

मादी नदीमाथि पुल नहुँदा हिँडेर १ घन्टा लाग्ने दूरी अहिले पुल बनेपछि १० मिनेटमा आउजाउ गर्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

'गोल्डेन ओक कमेडी यात्रा' फेरि आयोजना हुँदै

गोल्डेन ओक ब्लेन्डेड माल्टले 'गोल्डेन ओक कमेडी यात्रा' फेरि आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित

हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह- २०२२ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा स्नातक(ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९